FAQs Complain Problems

पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष श्री बैजु प्रसाद गुप्ता ज्युको कार्यकालमा निर्मित कार्यालयको मुख्य प्रशासनिक भवनको उद्घाटन सम्माननीय पुर्ब प्रधानमन्त्रि एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष श्री पुष्पकमल दाहाल "प्रचण्ड" ज्युको करकलमबाट मिति २०७८/०६/२३ गते शनिबारको दिन सु-सम्पन भयो |

Read More

प्रसासनिक भवनको शिलान्यास कार्यक्रम मिति २०७५/०६/२९ गते माननिय मुख्य मन्त्री शंकर पोख्रेल ज्युबाट

Read More

"सकारात्मक सोच तथा तनाव व्यवस्थापन" सम्बन्धि कार्यक्रम सम्पन्न मिति २०७५/०९/१८ देखि २०७५/०९/१९

Read More

KOICA को आयोजनामा December 17 देखि 22 सम्म कोरिया को राजधानी Seoul मा आयोजित Saemaul Leaders क्षमता अभिबृधि कार्यक्रममा गाउपालिका प्रमुख र उप- प्रमुख सरिक हुदै

Read More

पाल्हिनन्दन गाउँपालिकाको प्रस्तावित मुख्य प्रशासनिक भवन

Read More

पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष श्री बैजु प्रसाद गुप्ता "दिपक" ज्यूको कार्यकालमा निर्मित पाल्हिनन्दन अस्पातल भवनको समुद्घाटन लुम्बिनी प्रदेशका सम्माननीय मुख्यमंत्री श्री कुल बहादुर केसी ज्यु बाट सम्पन्न भयो | मिति २०७८/०८/२९

Read More

आज मिति २०७९/११/०३ गते पाल्हिनन्दन गाऊँपालिकाको १२ औ गाउसभा सुरू भएको छ । आजको यस कार्यक्रममा गा.पा. अध्यक्ष वैजू प्रसाद गुप्ताको अध्यक्षता रहेको छ भने गा.पा. उपाध्यक्ष फ़ातुमा ख़ातून अन्सारी लगायत सम्पूर्ण सभाका सदस्यहरुको उपस्थिति रहेको छ । यस सभाको कार्यक्रम संचालन प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद तिमिल्सिनाले गर्नुभएको छ । आजको यस कार्यक्रममा गा.पा. अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका महिला सदस्य र ६ जना वडा अध्यक्षले आ-आफ्नो मन्तब्य राख्नु भएको छ । र आजको कार्यक्रममा वडा स्तरीय र गा.पा.स्तरीय आयोजनाको आवश्यक संसोधन, रकमान्तर सम्बन्धी निर्यण , २ वटा ऐन र २ वटा कार्यबिधिहरु पास भएका छन ।

Read More

सार्वजनिक खरिद ऐन,२०६३को दफा ३०को उपदफा ६(क) बमोजिम मौजुदा सुचीमा सुचिकृत हुने सम्बन्धि सूचना

दस्तावेज: 

का.स.मु फारम र सम्पत्ति विवरण बुझाउने सम्बन्धमा |

प्रस्ततु बिषयमा यस पाल्हीनन्दन गाउँकार्यपालिका अन्तर्गतका सबै कर्मचारीहरुलाइ यहि मिति २०८०/०४/०७ गते भित्र प्रशासन शाखामा आफ्नो का.स.मु. फारम पेश गर्न र सबै जनप्रतिनिधि र कर्मचारीहरुले आ.व. २०७९/०८० को सम्पत्ति विवरण यहि मिति २०८०/०४/२० गते भित्र बुझाउनुहुन अनुरोध छ |

दस्तावेज: 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

श्री बैजु प्रसाद गुप्ता (दिपक)
अध्यक्ष ९८५७०२४२९६
श्री फातुमा खातुन अन्सारी
उपाध्यक्ष 9857871786
श्री कृष्णचन्द्र यादव
गाउँपालिकाको प्रवक्ता ९८४७०४२०६७

पदाधिकारी

कृष्ण प्रसाद तिमिल्सिना
प्रमुख प्रशासकीय अधिकृत 9857046036

जानकारीहरु