७५/७६

प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक शुभारम्भ बारे सूचना

यस पाल्हिनन्दन गाउँपालिका मा प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक शुभारम्भ भएकोले  इच्छुक  महानुभावले यस पाल्हिनन्दन गाउँ कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ |

दस्तावेज: 

इदुल फित्र इद को सार्बजनिक बिदा सम्बन्धि

 मुस्लिम समुदायको महान चाड इदुल फित्र इद  २०७६ को उपलक्ष्यमा हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछौ |  साथै २०७६/०२/२२ गते गाउँकार्यपालिका  अन्तर्गतका सबै संघसंथा सार्बजनिक बिदा रहेको  जानकारी गराउदछौ |

#पाल्हिनन्दन गाउँकार्यपालिका को कार्यालय 

दस्तावेज: 

धानको उन्नत बिउ आपूर्ति सम्बन्धि दरभाउ पत्र आह्वानको सुचना

दस्तावेज: 

आधारभूत तह ( कक्षा ८ ) को पुनर्योग को नतिजा प्रकाशन र ग्रेड बृद्दी परीक्षाको समय तालिका बारे जरुरी सूचना

यस पाल्हिनन्दन गाउँ कार्यपालिका शिक्षा समितिको २०७६/०१ /१५  गतेको निणर्य अनुसार आधारभूत तह ( कक्षा - ८ ) को पुनर्योग को नतिजा  र ग्रेड  बृद्दी परीक्षाको समय तालिका  प्रकाशन गरिएको व्योहोरा अनरोध छ |

 

 

दस्तावेज: 

खरिद तथा सप्लाइ/ निर्माण सम्बन्धि सिलबन्दी दरभाउपत्र / बोलपत्र आह्वान सम्बन्धि सूचना |

गाउँपालिका स्तरीय आधारभूत शिक्षा ( कक्षा-८)- २०७५ , अन्तिम परिक्षाको नतिजा प्रकाशित सम्बन्धमा

यस पाल्हिनन्दन गाउँ कार्यपालिका शिक्षा समितिको २०७५/१२/२3 गतेको निणर्य अनुसार आधारभूत तह ( कक्षा - ८ ) को अन्तिम परिक्षाको नतिजा प्रकाशन गरिएको छ | सम्बन्धित  बिद्यालयको बिस्तृत नतिजा विवरण हरु यसै Web Site मार्फत Download गर्न सकिने छ |

Pages