यस पाल्हिनन्दन गाउँपालिका मा प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक शुभारम्भ भएकोले इच्छुक महानुभावले यस पाल्हिनन्दन गाउँ कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ |
मुस्लिम समुदायको महान चाड इदुल फित्र इद २०७६ को उपलक्ष्यमा हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछौ | साथै २०७६/०२/२२ गते गाउँकार्यपालिका अन्तर्गतका सबै संघसंथा सार्बजनिक बिदा रहेको जानकारी गराउदछौ |
यस पाल्हिनन्दन गाउँ कार्यपालिका शिक्षा समितिको २०७६/०१ /१५ गतेको निणर्य अनुसार आधारभूत तह ( कक्षा - ८ ) को पुनर्योग को नतिजा र ग्रेड बृद्दी परीक्षाको समय तालिका प्रकाशन गरिएको व्योहोरा अनरोध छ |
यस पाल्हिनन्दन गाउँ कार्यपालिका शिक्षा समितिको २०७५/१२/२3 गतेको निणर्य अनुसार आधारभूत तह ( कक्षा - ८ ) को अन्तिम परिक्षाको नतिजा प्रकाशन गरिएको छ | सम्बन्धित बिद्यालयको बिस्तृत नतिजा विवरण हरु यसै Web Site मार्फत Download गर्न सकिने छ |