ताजा समाचार :
पाल्हीनन्दन गाउँपालिकाको १६ औ गाउँसभा मिति २०८०/११/१८ गते
पाल्हीनन्दन गाउँपालिकाको १६ औ गाउँसभामा आज मिति २०८०/११/१८ गते तपसिल बमोजिमका बिषयमा छलफल पेश भएको छ ।
१. स्वास्थ्य बिधेयक २०८० 
२. संस्था दर्ता बिधेयक २०८०
३. लैंगिक समानता तथा सामाजिक समाबेशिकरण निति २०८०
४. बिनियोजन ऐन २०८० को संशोधन 
 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    












