FAQs Complain Problems

पाल्हीनन्दन गाउँपालिका बासीलाइ अत्यन्त जरुरी सूचना

सुचना

विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ बाट संक्रमित भएका वा सम्बन्धित कारणले कुनैपनि समस्यामा परेका पाल्हीनन्दन गाउँपालिका बासीले तपसिलका व्यक्तिहरुलाइ सम्पर्क गर्नु हुन अनुरोध छ |

तपशिल 

 

क्र स  नाम , थर  पद  मोबाइल नम्बर  जिम्मेवारी 
१  डा. अजय जोशी  मेडिकल अधिकृत ९८२३२७५२३२  परामर्श सेवा
२  सुर्यनारायण चौधरी  रमपुरवा स्वास्थ्य चौकी प्रमुख ९८४७२१४६०३ वडा नं १ को भेटघाट र परामर्श 
३  सिकेन्द्र सहानी  अ.हे.व. हरपुर स्वास्थ्य चौकी  ९८६७०२२७१५ वडा नं २  को भेटघाट र परामर्श 
राजेन्द्र भण्डारी कुश्मा स्वास्थ्य चौकी प्रमुख ९८५७०४६१५६ वडा नं ३  को भेटघाट र परामर्श 
राजेश गुप्ता  गेरमी स्वास्थ्य चौकी प्रमुख ९८६७४१७७६०  वडा नं ५  को भेटघाट र परामर्श 
हरिशंकर गुप्ता  सनई स्वास्थ्य चौकी प्रमुख ९८४७०५३१७३ वडा नं ६  को भेटघाट र परामर्श 

थप जानकारीको लागि संलग्न सूचना हेर्नु होला ...

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: