FAQs Complain Problems

पाल्हीनन्दन गाउँपालिकाको ११ औ गाउँसभा संचानल भएको सम्बन्धमा

आज मिति २०७९/०३/१० गते शुक्रबारको दिन यस पाल्हीनन्दन गाउँपालिकाको ११औ गाउँसभा संचालन भएको छ | यस कार्यक्रमको सभाध्यक्ष गा.पा,अध्यक्ष श्री बैजु प्रसाद गुप्ता हुनुहुन्छ भने कार्यक्रम संचालक गा.पा.को प्र.प्र.अ. श्री प्रसाद गौतम रहनु भएको छ | यस कार्यक्रममा गा.पा. अध्यक्ष श्री बैजु प्रसाद गुप्ता ज्यूले पाल्हीनन्दन गाउँपालिकाको आर्थिक बर्ष २०७९-८० को लागि नीति तथा कार्यक्रम  प्रस्तुत गर्नु भयो साथै गा.पा. उपाध्यक्ष श्री फातुमा खातुन अन्सारी ज्यूले बजेट बक्तब्य राख्नु भएको थियो | उक्त कार्यक्रममा पेश भएका नीति तथा कार्यक्रम र बजेट बक्तब्य ध्वनिमत बाट सर्बसम्मत पास भएको | 

आर्थिक वर्ष: