FAQs Complain Problems

78/79

तालिममा सहभागी हुने सम्बन्धि जरुरी सूचना

श्री सामुदायीक, धार्मिक र संस्थागत बिध्यालयहरु सबै ,

समय तालिका अनुसार IEMIS तालिममा सहभागीहुन अनुरोध छ |

दस्तावेज: 

पाल्हीनन्दन गाउँपालिकाको ११ औ गाउँसभा संचानल भएको सम्बन्धमा

आज मिति २०७९/०३/१० गते शुक्रबारको दिन यस पाल्हीनन्दन गाउँपालिकाको ११औ गाउँसभा संचालन भएको छ | यस कार्यक्रमको सभाध्यक्ष गा.पा,अध्यक्ष श्री बैजु प्रसाद गुप्ता हुनुहुन्छ भने कार्यक्रम संचालक गा.पा.को प्र.प्र.अ. श्री प्रसाद गौतम रहनु भएको छ | यस कार्यक्रममा गा.पा.

Pages