ताजा समाचार :
सार्बजनिक बिदा सम्बन्धमा
भोलि मिति २०७७/०४/१९ गते रक्षाबन्दन पर्ब ( जनैपूर्णिमा)को अवसरमा सार्बजनिक बिदा ( गाउँ कार्यपालिकाबाट पछि अनुमोदन हुने गरि ) रहने हुदा सो दिन यस पाल्हिनन्दन गाउँ कार्यपालिका माताहतका सम्पुर्ण कार्यालयहरु १ दिनको लागि बन्द रहने व्यहोरा सबन्धित सबै लाइ सुचित गरिन्छ |