FAQs Complain Problems

"सकारात्मक सोच तथा तनाव व्यवस्थापन" सम्बन्धि कार्यक्रम सम्पन्न.....

मिति २०७५/०९/१८ देखि २०७५/०९/१९ सम्म यस पाल्हिनन्दन गाउँपालिका, बेलाशपुर, नवलपरासीका  कर्मचारी र जनप्रतिनिधिहरु ज्युलाई "सकारात्मक सोच, तनाब ब्यब्स्थापन र समसामयिक कानुन" सम्बन्धिकाका बिषयमा २ दिने तालिम कार्यक्रम सम्पन्न भयो | उक्त कार्यक्रममा  प्रसासन सुधार आयोग का अध्यक्ष श्री काशिराज दाहाल एव स्टाफ कलेजका पुर्व डेपुटी कार्यकारी निर्देशक डा. केदार बहादुर रायमाझीले सहजीकरण गर्नु भएको थियो | तालिममा सहभागी कर्मचारी एवं जनप्रतिनिधि र तालिमका प्रशिक्षक श्री काशिराज दाहाल र डा. केदार बहादुर रायमाझीलाइ बिशेष धन्यबाद.....

 

आर्थिक वर्ष: