ताजा समाचार :
शिक्षक छनौटको लागि इस्छुक बिषय बिशेषज्ञहरु सुचिकृत हुने सम्बन्धमा ....
यस गाउँपालिका भित्र रहेका बिद्यालयहरुमा विभिन्न रिक्त दरबन्दी वा स्थानीय तहको लागत अनुदानमा शिक्षक नियुक्ति गर्दा बिषय बिशेषज्ञ आवश्यक भएकोले तपसिलमा उल्लेखित कागजात सहित मंसिर १५ सम्म यस कार्यालयमा निबेदन दिनुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ |