FAQs Complain Problems

मौजुदा सूची तयार गर्ने सम्बन्धी सूचना

      मौजुदा सूची तयार गर्ने  सम्बन्धी सूचना 

     (प्रथम पटक प्रकाशित मिति २०७८।०२।१३)

          यस पाल्हीनन्दन गाउपालिकाको बार्षिक कार्यक्रम अनुसार चालु आ.ब. ०७७।०७८ मा यस पालिकाको सरसफाई गर्ने कार्यका लागी एक थान ट्रेक्टर र ट्रली खरिद गर्नु पर्ने भएकोले उत्पादक वा अधिकृत बिक्रेताद्धारा निर्धारित दरमा (क्याटलग सपिङ्ग ) खरिद गर्ने कार्यविधि २०७४ को दफा ८ (क) मा उल्लेख भए बमोजिम सार्वजनिक निकायले सार्वजनिक ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम मौजुदा सूूची मा समावेश हुनका लागी सम्बन्धीत उत्पादक वा अधिकृत बिक्रेताहरुलाई (३) तीन दिन भित्र सूची दर्ताका लागी निवेदन सहित अधिकारीक कागजातहरु पेश गर्न यो सूचना प्रकाशन गरिएको छ । सूची दर्ताका लागी palhinandanrulmun2073@gmail.com मार्फत सम्पुर्ण कागजात पेश गर्न सकिने छ ।

      निम्न ः
    १) ट्रेक्टर एक थान ४५ एच.पि सहित एक थान ट्रली    
    आवश्यक कागजातहरु ः
         १) निवेदन सम्बन्धीत फर्मको लेटर प्याडमा
         २) भ्याट वा प्यान दर्ता प्रमाणको प्रतिलिपि
         ३) कम्पनी वा व्यवसाय दर्ता सम्बन्धि प्रमाण पत्र प्रतिलिपि
         ४) कर चूक्ता प्रमाण पत्रको प्रतिलिपि

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: