FAQs Complain Problems

महेशपुर बस पार्कको पटके सवारी कर उठाउने आय ठेक्का - १ सम्बन्धि जरुरी सूचना

पाल्हिनन्दन  गाउँपालिका वडा न. १ साबिक रमपुरवा गा.बि.स. अन्तर्गतको महेशपुर बस पार्कको पटके सवारी कर उठाउने आय ठेक्का - १ , आर्थिक वर्ष २०७५/०७६  को ठेक्काको  लागि इच्छुक महानुभावहरुले मिति २०७५/०३/३१ गते आइतबार  दिनको दिउसो २.३० बजे देखि ४.३० बजे सम्म यस पाल्हिनन्दन गाउपलिकको कार्यालय बेलाशपुर कुश्मामा उपस्थित भै डाक बढा बढा गरि ठेक्का लिन सबैको जानकारीको लागि यो सूचना  प्रकाशित गरिएको छ |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: