FAQs Complain Problems

प्यान (PAN) नम्बर उपलब्ध गरिदिने बारे (जनप्रतिनिधि ज्युहरु र कर्मचारीहरु )

सूचना !                    सूचना !!                  सूचना !!!

मित ः २०७८/०९/२०

बिषयः पान नम्बर ९एब्ल् ल्य।० उपलब्ध गराइदिने सम्बन्धमा ।

श्री पाल्हीनन्दन गाउँपालिका,
गाउँ कार्यपालिका र सम्बन्धित सम्पुर्ण  कार्यालयका जनप्रतिनिधी ज्यूहरु एवं  कर्मचारीहरु(करार र ज्यालादारी समेत)

प्रस्तुत बिषयमा, यस गाउँ कार्यपालिकाको कार्यालयमा सम्बन्धित सम्पुर्ण जनप्रतिनिधी ज्यूहरु र कर्मचारीहरुको तलब तथा अन्य सुबिधामा हुने भुक्तानीमा कर कट्टी  हुने हुदाँ सो कर कट्टी रकमलाइ  ETDS प्रयोजनार्थ आवश्यक परेको हुदाँ यथा सिघ्र PAN नम्बर सहित कार्यालयमा सम्पर्क गर्नुहुन वा तपसिल बमोजिमको बिवरण कार्यालयको इमेल palhinandanrulmun2073@gmail.com मा पठाउनुहुन अनुरोध छ । वा https://forms.gle/sDkiomcZCn318Mi59  लिकंमा बिवरण भरिदिनुहुन अनुरोध छ । 

तपसिल :

नाम               पद            नियुक्तिको किसिम  PAN नम्बर 
       

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: