ताजा समाचार :
पाल्हिनान्दन गाउपालिकको दोश्रो गाउँसभाको निर्णय सार्बजनिक सम्बन्ध मा |
पाल्हिनान्दन गाउपालिकको दोश्रो गाउँसभा मिति २०७४/१२/२८ गते र २०७४/१२/२९ गते सम्म गाउसभा सम्पन्न गरि गाउसभामा भएको निर्णय लगायत नीति तथा कार्यक्रमलाई सार्बजनिक जानकारीको लागि सार्बजनिक गरिएको ब्योहरा अनुरोध छ |