ताजा समाचार :
पाल्हिनन्दन गाउपलिका अन्तर्गतका बिद्यालयहरुको कक्षा ८ को नतिजा प्रकाशन गरिएको बारे |
मिति २०७४/१२/२८ गते पाल्हिनन्दन गाउपलिका अन्तर्गतका बिद्यालयहरुको कक्षा ८ को नतिजा प्रकाशन गरिएको छ | परिक्षाको लागि जम्मा ६४९ जना बिद्यार्थीले फारम भरेका थिए भने जम्मा ६३६ जना बिद्यार्थी मात्र परिक्षामा सम्मिलित थिए | सम्बन्धित बिद्यालयको बिस्तृत नतिजा विवरण हरु यसै Web Site मार्फत Download गर्न सकिने छ |