FAQs Complain Problems

अ.न.मी. , र ल्याब असिस्टेन्ट को परिक्षा मिति संसोधन सम्बन्धमा जरुरी सूचना

यस पल्हिनन्दन गाउपालिका द्वरा बिज्ञापन गरिएको बिज्ञापन न. १/०७४/०७५, अ.न.मी. र बिज्ञापन न. ०२/०७४/०७५  ल्याब असिस्टेन्ट पदको परिक्षा  २०७४/१२/१३ गते बिहान ११ बजे  हुने भएकोले सम्बन्धित सबैको लागि यो सूचना प्रकासित गरिएको छ | अरु परिक्षा यथावत रुपमै संचालन हुने छ |

आर्थिक वर्ष: