FAQs Complain Problems

७५/७६

चौथौ गाउँ सभा सम्पन्न ( मिति २०७५/११/१७ र १८ )

मिति २०७५/११/१७ र १८ गते यस पाल्हिनन्दन गाउँपालिकाको चौथो गाउँ सभा सम्पन्न भएको छ | २ दिने गाउँ सभामा फागुण १५ सम्मको प्रगति प्रतिबेदन र समिक्षा , शिक्षा ऐन , बिधायन समिति गठन र केहि योजनाहरुको संसोधन प्रस्ताव सर्बसम्मत स्वीकृत जस्ता विभिन्न महत्वपुर्ण निर्णयहरु भएका छन् |

 

Pages