FAQs Complain Problems

७६/७७

आधारभूत तह ( कक्षा ८ ) को अन्तिम परिक्षा २०७६ को नतिजा प्रकाशन गरियको सम्बन्धमा

पाल्हिनन्दन गाउँपालिकाको शिक्षा समितिको मिति २०७७/०२/२३ गते सम्पन्न बैठकको निर्णय अनुसार पाल्हिनन्दन गाउँपालिका अन्तर्गतको आधारभूत तह ( कक्षा ८ ) को अन्तिम परिक्षा २०७६ को नतिजा प्रकाशन गरिएको सम्बन्धित सबैलाई जानकारी गराइन्छ |

सिलबन्दी / दरभाउ पत्र आह्वानको सुचना २०७६/७७

दस्तावेज: 

Pages