FAQs Complain Problems

स्थानीय तहमा कम्प्युटर प्रयोगबारे आधारभूत तालिम तथा अभिमुखीकरण कार्यक्रम १ , सम्पन्न गरिएको बारे

पल्हिनन्दन गाउकार्यपालिकाका सम्पूर्ण कर्मचारीहरुको कम्प्युटर साक्षरता र प्रयोगमा दक्षताको अभिबृदी गर्ने उदेश्यको साथ पल्हिनन्दन गाउकार्यपालिकाको आयोजना र सूचना प्रबिधि अधिकृत प्रेम भण्डारी को संयोजकतामा मिति २०७४/११/१३ गते देखि संचालन गरिएको "कम्प्युटर प्रयोगबारे आधारभूत तालिम तथा अभिमुखीकरण कार्यक्रम -१ " सम्पन्न भइ  मिति २०७४/११/२० गतेको दिन समापन भयो .....
कार्यक्रममा सहभागी सम्पूर्ण कर्मचारीहरुमा हार्दिक धन्यबाद प्रकट गर्दछौ 
    #पालिहिनन्दन_गाउकार्यपलिकको_कार्यालय

आर्थिक वर्ष: