FAQs Complain Problems

वास परियोजनाको लागि करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

यस पाल्हीनन्दन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको मिति  २०७६/०९/२३ गतेको निणर्य अनुसार पाल्हीनन्दन गाउँपालिका स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता (वास) योजना निर्माण गर्न नियुक्ति भएको मितिले बढीमा २ महिना सम्मको लागी तथ्याकं संकलन स्वयंसेवक (गणक) हरुको आवश्यकता परेकोले यस  गाउँपालिका वडा तथा बस्तीस्तरमा मोवाइल एप्लीकेसन प्रयोग गरी खानेपानी, स्वास्थ्य, सरसफाई, स्वच्छता सम्बन्धि मानव ब्यवहार, जनजिबिका तथा वास योजना निर्माण सम्बन्धि अन्य सुचना संकलन गर्नका लागी तपशिल बमोजिमका योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट सुचना प्रकाशन भएको मितिले सात दिन भित्र यस कार्यालयमा  आवेदन पेश गर्नुहुन लागी सम्बन्धित सबैका लागी यो सुचना प्रकाशन गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: